काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी कार्यविधि संहितामा अध्यादेशमार्फत संशोधन गर्न लागिएको विषयमा सरकारको जवाफ माग गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको भनिएको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा भएको प्रावधानलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय...