सय किलो सुन बरामद

एक सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved