काठमाडौं। त्रिभुवन विमानस्थलबाट अवैधरूपमा बाह्यय मुलुकतर्फ लैजान लागेको पासपोर्ट १ सय १ थान र पुलिस रिपोर्ट ७९ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८वर्षीया सोनी कुमारी...