सम्हाले पदभार

प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै पदभार

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार सम्हाल्दैछन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर उनले पदभार ग्रहण गर्दैछन्। यसअघि उनले राष्ट्रपति कार्याकाल शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए। यसैगरी नवनियुक्त मन्त्रीहरूले पनि सिंहदरबारस्थित सम्बन्धित मन्त्रालय पुगेर पदभार सम्हालेका छन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved