जनकपुरधाम। महोत्तरीको सम्सी गाउँपालिकाकामा निर्वाचन कार्यक्रम पुनः दोहारिने भएको छ। निर्वाचन आयोगले सम्सीमा कायम रहेको विवाद साम्य पार्न निर्वाचन अधिकृत फेर्दै यहाँ निर्वाचन कार्यक्रमहरू पुनः दोहोर्याउने भएको हो। निर्वाचन अधिकृत विनोद कुमार दाहालका अनुसार निर्वाचन आयोगले संशोधन कार्यक्रमसहित निर्वाचन...