काठमाडौं। ‘बेथिति पुस्तकालयको, जिम्मेवारी कस्को’ भन्ने विषयमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा ज्ञान गोष्ठी संवाद आयोजना गरियो। कार्यक्रममा वक्ताका रुपमा थिए, इतिहासविद् दिनेशराज पन्त, राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानांङ्ग, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ। सहजकर्तामा थिए पत्रकार कनकमणि...