नेकपा एमालेले सात प्रदेशमध्ये सबैभन्दा बढी सीट यही प्रदेशमा जित्ने आंकलन गरेको छ । शसस्त्र युद्धबाट बढी प्रभावित केही क्षेत्र पनि भएकाले माओवादीले पनि यहीबाट सम्मानजनक सीट आउने अपेक्षा गरेको छ । हामीले लुम्बिनी प्रदेशका सबै निर्वाचन क्षेत्रको विगतको...