मुम्बई। बलिउडमा सेलीब्रेटीहरूको सम्बन्धविच्छेद् भएको घटनाहरू त धेरै नै आएका छन् । तर, चर्चित अभिनेत्रीहरूले सम्बन्धविच्छेद् गरेका व्यक्तिलाई नै जीवनसाथी बनाएका घटना भने धेरैलाई थाहा नहुन सक्छ । आउनुहोस् जानौैं, कुन-कुन अभिनेत्रीले बनाए सम्बन्धविच्छेद् गरेका व्यक्तिलाई आफ्नो जीवनसाथी :-...