गुल्मी । गुल्मीमा सम्बन्ध बिच्छेद गर्न गएकी श्रीमतीलाई श्रीमानले निर्घात कुटेका छन् । सोमबार दिउँसो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–०३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई निर्घात कुटपिट गरेका हुन् । दुवै जना सम्बन्ध विच्छेदको मुद्दाको पेशीको लागि...