काठमाडौं । प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ कथासंग्रह विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले उक्त कथासंग्रह विमोचन गरेका हुन्। सो समारोहलाई सम्बोधन गर्दै आइजिपी...