गलेश्वर। म्याग्दीको बेनी नगरपालिका- ७ बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १०० वर्ष पुरानो पिपलको रुख मासेर व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ। बेनी बजार विस्तारसँगै हिन्दूहरूले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय दृष्टीले पनि महत्व रहेको...