इलाम । सोमबार साँझ शान्तिचोकमा रहेको विश्व होटलको हल दर्शकले खचाखच थियो । त्यो भीड थियो, आफ्नो लौकिक यात्रा बिसाएर परलोक महाप्रस्थान गरेका प्रसिद्ध गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति अपार श्रद्धा र कृतज्ञता जनाउन आएका इलामेलीको । सङ्गीतका पारखीहरूले...