समूहगत छलफल

माओवादी महाधिवेशनको चौथो दिन, सामूहिक छलफल शुरु

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबारको सामूहिक छलफल शुरु भएको छ। माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत मंगलबार नसकिएको छलफल बुधबार १२ बजेसम्म सक्दै १ बजेपछि समूहगत रूपमा निष्कर्ष सुनाउने कार्यक्रम थियो। यसअघि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved