काठमाडौं। सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले झनै कठिनाइ उत्पन्न हुने नेपाल समुद्रपार निकासी पैठारी संघ जनाएको छ। आज विज्ञप्ति जारी गर्दै संघले यसप्रति ध्यानाकर्षण भएको जनाएको छ। सरकारको यो निर्णयबाट सरकारका प्रशासनिक निकायबाट नियमित काम लिनुपर्ने...