समिट एयर

समिट एयरको जहाज लुक्ला नपुगी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको एउटा जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ। आज बिहान ६ः१२ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि चालक दलले सुरक्षित रूपमा काठमाडौं विमानस्थलमा अवतरण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved