पूर्णिमाका दिन दिदीबहिनी आफ्ना दाजुभाइलाई निमन्त्रणा गर्छन्। भाइले घुँडामा राखेर सबै मूर्ति तोड्छन् र जोतेको खेतमा लगेर विसर्जन गर्छन्। बहिनीद्वारा भाइलाई चिउरा, दही, मिष्ठान, सखरको भोजन गराउँछन् भने दाजुभाइले यथाशक्य दिदीबहिनीलाई दक्षिणा दिने प्रचलन रहेको छ, जसलाई स्थानीय भाषामा...