काठमाडौं। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएका...