प्रत्यक्षतर्फ १० सिट जितेको माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी समानुपातिकतर्फ राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको छ । कुल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टी मात्रै राष्ट्रिय पार्टी बन्ने कानुनी व्यवस्था छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved