थ्रेसहोल्डले नयाँ राजनीतिक विचार र प्रवृत्तिको जन्म र विस्तारलाई केही हदसम्म अवश्य निरुत्साहित गर्दछ तर, जब नागरिकले परिवर्तन चाहन्छन् थ्रेसहोल्डले त्यसलाई रोक्न सक्दैन । समानुपातिक निर्वाचन प्रणाली नै नभएका देशमा पनि धेरै दल हुन सक्छन् । नयाँनयाँ दलको उदय...