समाजवादी

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच बाजुरमा ढुंगा हानाहान भएको छ। स्वामिकार्तिक खापरमा मंगलबार साँझ सो घटना भएको हो। माओवादी केन्द्रका दुई उम्मेद्वारहरू बसेको घरमा चारैतिरबाट घेरा हाली एकीकृत समाजवादीका कार्यकर्ताहरूले  ढुंगामुढा गरेको थियो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved