समाजवादी विकल्प

कस्तो बन्नुपर्छ नयाँ समाजवादी विकल्प ?

हामीले अंगीकार गरेको विकसित भौतिकवादी द्वन्द्ववादको नियमअनुसार एकता–संघर्ष–रूपान्तरणको लामो शृंखला पार गरेर मात्र सही समाजवादी शक्ति बन्छ र समाजवादको निर्माण हुन्छ । त्यसैले त्यो एकता–संघर्ष–रूपान्तरणको लामो अभियानमा आफूलाई योग्य र श्रेष्ठ साबित गर्न पहिले हामी आफै बलियो बन्नुपर्छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved