काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला सङ्घको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छिन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सम्पन्न महिला सङ्घको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष यादवसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन...