काठमाडौं । इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । बीबीसीका अनुसार सो विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था छ । नयाँ कानुनअनुसार तेस्रोलिङ्गीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिनेछ ।...