समलिङ्गी विवाहलाई कानुनी मान्यता

नेपालमा पहिलोपटक महिला समलिङ्गी विवाहलाई कानुनी मान्यता

बाँके । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन् । करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved