काठमाडौं । नेपालका समर्पण लामाले भारतको टेलिभिजन सोनी च्यानलबाट प्रसारित रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातिको ग्रान्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु नगदसहितका पुरस्कार जिते । उनका नृत्य निर्देशक...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved