काठमाडौं। भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले चैत २६ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गरेका छन्। भ्रमणको मुख्य उद्देश्य चैत २७ गते काठमाडौंमा आयोजित तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको...