समझदारी

नेपालको हस्तकला प्रवर्द्धन गर्न आईआरजीडीडी र नेपाल हस्तकला महासंघबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाली हस्तकलालाई विश्वव्यापी पहिचान दिलाउन र यस क्षेत्रको दिगो विकासका लागि इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र नेपाल हस्तकला महासंघबीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved