काठमाडौं । सभामुख अग्नि सापकोटाको दाँतको अपरेशन गरिएको छ। मंगलबार वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो। सापकोटाको दायाँपट्टिको तल्लो भागको एउटा दाँत निकालिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान,...