सभापति साझा उम्मेदवार

संस्थापनइतरले सकेन साझा उम्मेदवार छान्न, भोट माग्न थाले नेताहरू

कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा इतरबाट साझा उम्मेदवार अघि सार्नुपर्ने बताउँदै आएका शेखर कोइरालाले पनि सभापतिमा आफ्ना लागि भोट माग्न थालेका छन्। 'एक पटक, यसै पटक' नाराका साथ कोइरालाले आफ्नो प्रचार थालेका हुन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved