काठमाडौं। मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस मुस्ताङकै थासाङ गाउँपालिका–३ मा दुर्घटना भएको छ । बस सडकबाट कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको जनाइएको...