काठमाडौं। वैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको प्रचार-प्रसार र सभा आज रातिदेखि गर्न नपाइने भएको छ। निर्वाचन अगाडिको मौन अवधि सुरु हुनुअगावै आजै दिउँसो बारा र चितवनमा सत्ता गठबन्धन र प्रतिपक्षी दलका छुट्टाछुट्टै सभा आयोजना हुँदेछन्। बारा-२ र चितवन-२...