सबिता राई

थुलुङ दुधकोशीले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार (आज) बसेको कार्यपालिका बैठकले हेरचाह केन्द्र बनाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीकाअनुसार हेरचाह केन्द्र निर्माणका लागि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved