सफल युगको पतन

बार्सिलोना : एक सफल युगको पतन !

बार्सिलोना विश्वमै सबैभन्दा बढी समर्थक भएको र सामाजिक सञ्जालमा बढी फलो गरिने क्लबमध्ये पर्छ। बार्सिलोना सन् १९२९ बाट शुरु भएको स्पेनिस लिगको तीन संस्थापक क्लबमध्ये हो, जो हालसम्म रेलिगेसनमा परेको छैन।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved