जनकपुरधाम। सप्तरीमा एक महिलाको बीभत्स हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा महिलाको शव फेला परेको हो। फेला परेको शव छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीया भुटनीदेवी यादवको रहेको प्रहरीले जनाएको...