जनकपुरधाम। स्थानीय निर्वाचन नजिकिँदै गर्दा सप्तरीमा नेपाली कांग्रेसको संस्थापन र इतरसमूहबीच विवाद चर्किन थालेको छ। पार्टीभित्रको विवादले जिल्लाको माहोल बिग्रिन थालेको छ। खासगरी सप्तरी जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा उपसभापति पदमा भएको हार-जितको विषयलले विवाद उत्पन्न भएको हो।...