सप्तरी। सप्तरीमा नेकपा एमालेका जिल्ला नेताहरु चढेको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला कमिटीको बैठकका लागि राजविराजतर्फ गइरहेको बेला कार सडकबाट पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा एमाले जिल्ला कमिटी सदस्यहरू...