काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को निर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको छ । बिहीबार काठमाडौंमा निर्वाचित कार्यसमितिले सपथ लिएको हो । अध्यक्षमा निर्वाचित डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराए भने अन्य पदाधिकारी र कार्यसमिति...