काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउन बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी...