काठमाडौं । बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मण्डीबाट बीजेपी उम्मेदवार कंगना रनौतले सन् २०२० मा अभिनेत्री उर्मिला मातोन्डकरमाथि गरेको टिप्पणीबारे स्पष्टिकरण दिएकी छिन् । ‘न्युज च्यानल टाइम्स नाउको समिट २०२४’ मा बोल्दै कंगनाले भनिन्, ‘अभिनेत्री मातोन्डकर आफूलाई तन्दुरी मुर्गी,...