काठमाडौँः नेपाल टी–२० लिगको सहभागी टोली पोखरा एभेन्जर्सका मेन्टर समेत रहेका भारतीय पूर्व क्रिकेटर सन्दीप पाटिलविरुद्ध भारतमा ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ को उजुरी परेको छ । शनिबार पाटिलले मुम्बई क्रिकेट संघ एम्सीएको अध्यक्ष पदको लागि पत्र बुझाएपछि आइतबार उजुरी परेको...