काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सन्दीप जोरा अधिकतम रकममा बिक्री भएका छन् । उनलाई १५ लाख रुपैयाँमा लुम्बिनी लायन्सले आवद्ध गरेको हो । राष्ट्रिय टिमका सदस्य समेत रहिसकेका जोरा ब्याटर हुन् । उनका लागि तीन टोलीले बोली लगाएपछि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved