सन्दीपविरुद्वको मुद्दा

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौंमा आजदेखि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो । यसअघि गएको शुक्रबार सुनुवाइको लागि मुद्दा पेशीमा चढेपनि न्यायाधीसले हेर्न नभ्याएका कारण आइतबारको लागि सारिएको हो । काठमाडौं जिल्ला...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved