काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका दुई प्रतिभावान् खेलाडी सन्तोष तामाङ र दर्शन गुरुङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन्। राष्ट्रिय टिमका स्ट्राइकर दर्शन र मिडफिल्डर सन्तोष उज्जवल भविष्यको खोजिमा आइतबार साँझ अष्ट्रेलिया उडेका हुन्। नेपाली फुटबलमा राम्रो भविष्य नदेखेपछि पछिल्लो...