सनिल नेपाल

पोर्चुगलका लागि सिफारिस राजदूत सनिल नेपाल संसदीय समितिबाट अनुमोदित

काठमाडौं । पोर्चुगलका लागि सिफारिस राजदूतमा सनिल नेपाललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस नेपाललाई सर्वसम्मतले अनुमोदन गरेको हो । नेपालविरुद्ध समितिमा एकवटा उजुरी परेको थियो । उजुरीउपर सुनुवाइ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved