पोर्चुगलका लागि सिफारिस राजदूत सनिल नेपाल संसदीय समितिबाट अनुमोदित

नेपालभ्युज

पोर्चुगलका लागि सिफारिस राजदूत सनिल नेपाल संसदीय समितिबाट अनुमोदित

काठमाडौं । पोर्चुगलका लागि सिफारिस राजदूतमा सनिल नेपाललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस नेपाललाई सर्वसम्मतले अनुमोदन गरेको हो ।

नेपालविरुद्ध समितिमा एकवटा उजुरी परेको थियो । उजुरीउपर सुनुवाइ सकिएपछि उनको नाम अनुमोदन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved