सदाशिव प्राथमिक विद्यालय

सदाशिव प्राविका तत्कालीन प्रधानाध्यापक सुवेदीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको हिसाबकिताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved