सत्य निरुपण सम्बन्धी विधेयक

सत्य निरुपण विधेयक आज संसदमा पेश हुँदै, पहिले समितिमा छलफल गर्न एमालेको माग

शनिबार बसेको सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेको हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved