काठमाडौं। वाङ्मय शताब्दी पुरूष तथा संस्कृतिविद् सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग...