सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, यसको मुटुमा रहेको छ मंगलगढी चोक । मंगलगढी चोक वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ साविकको (लाटीकोइली गाविस)सँग जोडिएको छ । यहीं एउटा सुन्दर बस्ती थियो, सत्यकाँडा । अब त्यो सत्यकाँडा बस्तीको ‘सत्य’...