सत्ता गठबन्धनको संयुक्त भेला

सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा चुनाव लक्षित भेला गर्दै

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने आम निर्वाचन लक्षित आजदेखि सातै प्रदेशमा भेला गर्ने भएको छ। गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने भएको हो। पूर्वनिर्धारित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved